Beyond The Sky: बुडापेस्ट कि सेट्ला@1: उ सङ्ग पहिलो भेट क्रीसमस को एउटा पार्टिमा भएको हो ।धुम्म बादल लागेको साझ सेता हिउका दाना गुलाबी ज्याकेट बाट टक्टकाउदै दाहिने हात बडाउदै भन...
http://setopati.com/blog/ कस्तो असमान कम्पन ! कस्तो असमान हल्लाइ ! सायद यसपालि को भुकम्प अलिक पुर्बाग्रहि त भ एन ? या कसैले पिएका थिए कम्पन प्रतिरोधि दबाइ ! अथवा पुस्तौ देखि पीइएको खुन र पसिना बास्तबमै आनुबम्शिक त भ एन जसले बनायो तिनका जिन हरु लाइ भुकम्प प्रतिरोधि। या ति मन हरु पहिले देखि नै डा. सिटौला नाम का ज्योतिश का भगत थिए ? प्रश्न बास्तबमै गम्भिर छ्न त्यत्तिकै काल्पनिक पनि। आज मानिसहरु यस्तै त्यस्तै कुरा हरु मनन गर्दै छ्न किनकि हाम्रो समाज मा समयक्रममा यतिधेरै पात्र हरु सिर्जना भ ए जो कानुन भन्दा माथि , सामान्य नागरिक भन्दा माथि तिनै नागरिक हरुको स्रोत माथि को दोहन मा यत्र तत्र बिराज मान गर्दै त्जसको अन्त्य दुर्घटना या प्रकोप बाहेक अन्यथा सम्भब थिएन। बिडम्बना यसपालिको भुकम्प अलि पुर्बाग्रहि बनेर आइदियो र ति सबै शकुसल रहे। परापुर्बकाल देखि भाज्ञ्ा बाद( fatalism) मा अभ्यस्त नेपालि समाज दुर्जन हरुको अन्त्य समय क्रम मा आफै कुनै...
Comments
Post a Comment