सुनिने मार्क्सबाद, देखिने मार्क्स !
दुनियाका न्यायप्रेमी जनता दुई सय बर्ष अगाडि जन्मेको एक मानव को जन्मोत्सब मनाइरहेका छन। दुनिया दुई कित्ता मा देखिन्छ ` कर्म वाला ´ किता जसको मसिहा मार्क्स बूढो । र इतर को पंक्ति जसको मसिहा अदृश्य `इश्वर ´ हरु!
मान्छे लड्छ, क्रान्ती भन्छ, हतियार उठाउछ, मार्छ, मर्छ - भन्छ म मार्क्सबादी। मुक्ती को कुरा गर्छ, सपना देख्छ, ब्युझन्छ , झल्यास्स हुन्छ। सुन्छ तर देख्दैन । बुझ्छ तर अनुभुत गर्दैन। पढ्छ, पढाउछ तर कहिले व्यबहार मा देख्न पाउदैन ।त्यस्तै ´अभागी ` मनुवा हरु को हुलमा हेर्यो, कतै मार्क्सवाद देखिदैन । सुन्दा छ। देख्दा छैन ।
म घोत्लिन्छु होइन यो `Visible´ कसरी हुन्छ। कसरी बनाउने ? के गर्नुपर्ने? उत्तर आउँछ - यो देखिने हुन्छ तर हुन हुन लाग्ने परिस्थिति बन्दा पुन हराइदिन्छ र सुनिने बन्छ।
क्रान्ती पूरा पूरा हुन्छ । मार्क्सवादले आफै आफैलाइ प्रयोग त गर्दैन । यो सुत्र लाई तिनै मनुवा हरु ले हो प्रयोग गर्ने । बिडम्बना नेपाली सन्दर्भ मा चाहिँ ती सुन्ने मार्क्सबादी हरु सत्तामा पुगेपछी `मास्कबादी´ भैदिने ! कहिले बूढो नहुने मार्क्स का चेला हरु ४० कटेपछी लल्याक्लुलुक भैदिने ! तिघ्रा गल्ने, जिब्रो थल्बलाउने, नेत्र बल्ने, के के के के?
के सोचेथे जिन्दगिमा के के भयो आज भन्या जस्तो...के सोचेथे क्रान्तिमा के के गरे आज ...यस्तो भन्दिने अबस्था मा पुग्दिने हाम्रा मार्क्सवादी हरु!
मार्क्स २०० बर्श सम्म नि उस्तै तेज । हाम्रा मार्क्सवादी हरुमा कति छिटो बिमार लाग्ने।
यो जवानीमा मार्क्सबादि- सत्तामा पुग्दा `मास्कबादी ´?
यो चक्र चाहि बन्द गरुम कि । अब नेपाली सन्दर्भको मार्क्सबादी चिन्तन के हो खोज्ने कि ? मौलिकता के हुने? यसको प्रयोग कसरी गर्ने? प्रयोग नै गर्ने कि ? केन्द्र देखि गाउँ सम्म मार्क्सवादी को सत्ता हुदा नि प्रयोग नगर्ने हो भने यो नाम नै चाहिँ किन राख्नु मार्क्स । अब सुनिने होइन देखिने मार्क्स चाहियो। मार्क्सवादी नै भै राख्ने - मास्कबादी चाहिँ नहुने खाल्को वाद चाहियो। मार्क्स बुढाको दोस्रो शत बार्षिकिबाट यो दिशामा अगाडि बढ्ने सन्कल्प हुन्छ कि!

Comments
Post a Comment