मेरो देश

मेरो देश
कुनै जिबशात्रिको
क्रुर प्रयोगशाला जस्तो नबनोस
जहाँ चिरिन्छन सयौ मुसाहरु
पिलाइन्छ थरी थरी को औषधी
सयौ जिबन को अन्त्यपछी
तयार गरिन्छ सोध
र शुरु हुन्छ त्यही शोध को ब्यापार !

Comments

Popular posts from this blog

भुकम्प ले नहल्लिएका मन हरु !

Beyond The Sky: बुडापेस्ट कि सेट्ला@1

Letter to SEE Appeared Students !