घण्टाघर ब्लुज !
त्यस्तै 3 बजेको हुदो हो ।घन्टाघर ले पुन आफ्नो ड्युटी छाडेन।हात मा भएको घडी फिक्का थियो उसको अगाडि ।कहिलेकाहीँ त्यो रोकिन्थ्यो ब्याट्री सकिएपछी तर घण्टाघर रोकिएको मलाइ याद थिएन ।तसर्थ हाम्रो समय उसकै गतिमा चलेको थियो या हामि घण्टाघरको गतिमा म ठ्याक्कै भन्न असमर्थ छु। सीतादिदि कोमा कालो चिया नखाइ कसरी निस्कनु क्याम्पस बाट।आज पनि म त्यही ध्याउन्न मा बाताबरण बिभाग को भर्याङ्ग उक्लैद थिए ।रसायनशस्त्र छेउ को गल्लिमा नपुग्दै उ सङ्ग जम्का भेट भयो ।मेरो गन्तब्य माथिल्लो तला मा रहेको बाताबरण बिभाग थियो ।जहा थिइन् हामीसबै को सीता दिदि ।त्यो बिभाग को सहायक कर्मचारी ।घर काठ को कुनै बिकट गाउँ ।शिक्षा SLC या सो सरह हुनुपर्छ । ब्यबाहार् र बुझाइ पर्माणपत्र ले मापन् गर्न सक्दैन रहेछ सायद् उदाहरण् सिता दिद्दि थीइन् ।कहिले हरेश् नखाने दिदि। कमुनिस्ट समर्थक भएकै कारण् यता उता सरुवा भैरहेन्थ्यो उनको । घरि पुसतकालय् , घरि क्याम्पस् प्रमुख् को चिया बनाउने कोठा, घरि स्वबियु को पत्र बाड्ने ठाउ । उ मेरो जुनियर थियो ।यसर्थ मा उ क्याम्पस छिर्नु भन्दा करिब 3 बर्श अघि देखि म त्यही हल्ली रहेको थिए ।पढा...